शनिबार झापा धनुश्कोटी बनभोज स्थलमा पार्किङ गरिएका सरकारी गाडी ।

नापी परिवारले आयोजना गरेको बनभोजमा सरकारी गाडी र मोटरसाईकल दुरुपयोग हुनुले प्रष्ट हुन्छ झापामा केही कार्यलयका हाकिम न सिडियोसाब संग डराउछन न त करदाता सर्वसाधारण संग, यस्ता कर्मचारीहरुलाई आचारसंहिताको पाठ सिकाउने निकायमाथी पनि प्रस्न चिन्न खडा गरेको छ सरकारी गाडी दुरुपयोगले । फोटो :आमसंचार






Views: 138

