Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
मङ्गलवार, साउन ३, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 513

प्रतिक्रिया (०)

सम्बन्धित खबर