Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, साउन ४, २०७९

काठमाण्डाै – हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको भाउ आज फेरि २ सय रुपैयाँले नै बढेर सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि ५ रुपैयाँले बढेर आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 370

प्रतिक्रिया (०)

सम्बन्धित खबर