झापाको बिर्तामोडमा आज (बुधबार) नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । शिक्षा र अवसर प्राप्त नहुन्जेल सम्म मात्र दलित हो त्यसपछि दलित शब्द नै हटाउनु पर्छ, दलित कोटाको कारण थर लाई जाती बनाउनेको संख्या बढ्दै गएको पाइएको छ । दलितले थर परिवर्तन गर्नु नहुने अध्यक्ष ओलीको भनाई रहेको थियो ।
फोटो : बिनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 454