Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
बिहिवार, साउन १२, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 437

प्रतिक्रिया (०)

सम्बन्धित खबर