Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
आइतवार, साउन १५, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ ।

तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर