Aamsanchar

फेरि बढ्न थाल्याे सुनकाे भाउ

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाण्डाै – सुनको भाउ फेरि बढ्न थालेको छ ।आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर