Aamsanchar

सुनचाँदीको मूल्य घट्याे

Author Image
आइतवार, साउन २२, २०७९

काठमाडौं : नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ।साताको पहिलो दिन आज आइतबार ५ सयले घटेर छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर