Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
सोमवार, भदौ ६, २०७९

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज दुई सय रुपैयाँले घटेर छापावाल सुनको तोलामा ९५ हजार तीन सय रुपैयाँमा कारोेबार भइरहेको छ । आइतबार ९५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य आज ९४ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।

चादीँको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आज तोलामा एक हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर