Aamsanchar

सयौं बस्ने एउटै घर

Author Image
मङ्गलवार, माघ ४, २०७३

_MG_0801

 रोडे कमिलाहरुको घर ।

कमिला एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। विषेशगरि सालको रुखमा बस्न रुचाउने रोडे कमिला साल नभएको जंगलमा पनि भेटिन्छन । सामुहिक एकताको प्रतिकको रुपमा मानिने कमिलाका प्रजाती मध्य रोटे कमिला जाडो मौषममा सुरक्षित हुन रुखको पातवाट यस्तो घर निर्माण गरेर बस्ने गर्छन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 231

प्रतिक्रिया (०)