Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, भदौ २१, २०७९

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर