

कङगारु एन सि एस एस झापा कप टी-20 क्रिकेट टुनामेण्ट प्रतियोगिताको व्याटिङ गरेर उद्घाटन गर्नुहुदै माननिय सामसद प्रेमबहादुर गिरी । प्रगति सामुदायिक बनको खेल मैदान शनिअर्जुन–९ मा माघ ६ गते देखी जारी क्रिकेट खेलको आयोजना नेपाली क्रिकेट समर्थक समाज झापाले गरेको हो । उद्घाटन खेल आयोजक र झापाली पत्रकार विच मैत्रीपूर्ण खेल भएको थियो । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 133

