Aamsanchar

आफ्नो मौलिक भेषभुषाको संरक्षण आफैले गर्ने हो 

Author Image
बुधवार, असोज ५, २०७९

इलामको रोङ गाउँपालिका झण्डी डाँडा स्थित सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा सजिएकी एक युवती । रोङ गाउँपालिका समावेशी जातजतिहरूको बसोबास रहेको एक मौलिक ग्रामीण क्षेत्रमा पर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार

Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर