Aamsanchar

पहरावाट खेरजादैछ चुन

Author Image
शनिवार, माघ ८, २०७३

धनकुटा स्थित नमस्ते झरना छेउ खोल्सामा निस्किएको चुन । यस क्षेत्रमा जतात्यतै जुनखानी रहेको अनुमान गर्न सकिन्छ । सरकारले देशमा रहेको विभिद प्रकारका खानीको सदुपयोग नगराउदा रोजगारी र अर्थतन्त्रको अभावले देश दहनिय बन्न गएको धेरै सर्वसाधारण गुनासो गर्ने गर्दछन ।  फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर