विराटनगर ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनाललाई बुधबार कालोमोसो दल्ने प्रयास गरेका छन् ।
सो पार्टीनिकट विद्यार्थी नेता नवराज नेपालसहितको टोलीले खनालको कार्यकक्षमै पसेर मोसो दल्ने प्रयास गरेको हो । आफ्नै कार्यकक्षमा रहेका खनाललाई ‘केही काम छ’ भन्दै उनीहरुले साथमा लगेको कालोमसो दल्ने प्रयास गरेका थिए ।
जिशिअ खनालले प्रतिकार गर्दा मोसो भुइँमा पोखिएको जनाइएको छ । जिल्ला शिक्षा कार्यालयमा अनियमितता गरेको आरोपमा मोसो दल्न खोजेको उनीहरुले बताएका छन् ।uf
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63