Aamsanchar

छठ पूजाको लागि घरको छतमा बनाइयो जलासय

Author Image
आइतवार, कार्तिक १३, २०७९

झापाको बिर्तामोडमा हितेस चौधरीको घरको छतमा छठ पूजाको लागि बनाएको कृतिम जलासय । विगत दुईवर्ष कोरोना भाइरसको महामारीको कारण  सार्वजनिक रुपमा नदी, पोखरीमा  छठ पूजा आयोजना भएको थिएन । यस वर्ष सार्वजनिक रुपमा सामूहिक पूजा आयोजना भएपनि  कोरोना भाइरसको खतरा कायमै रहेकोले यस वर्ष पनि घरको छतमैं पूजा गरिएको चौधरीले बताए । 

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर