Aamsanchar

श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिवसताक्षी–७, दूधे (झापा) को सूचना

Author Image
बिहिवार, माघ १३, २०७३

यस विद्यालयको ४७औं वार्षिक उत्सव माननीय सामान्य प्रशासन मन्त्री श्री केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा विद्यायार्थी तथा अभिभावकहरुको विविध कार्यक्रमका साथ सम्पन्न हुने भएकोले सम्पूर्ण अभिभावक, भूतपूर्व शिक्षक–शिक्षिका, पूर्व विद्यार्थी लगायत सम्पूर्णमा उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ ।

निम्न
मिति     २०७३/१०/१७
समय    बिहानको १०ः३० बजे
स्थान    विद्यालयको प्राङ्गण

कालीप्रसाद रिजाल
प्रधानाध्यापक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 722

प्रतिक्रिया (०)

सम्बन्धित खबर