झापा- झापा-१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गर्नुभएको छ । शर्माले मेचीनगर-९ स्थित कविशिरोमणि माविमा बिहान ९ : १५ बजे मतदान गर्नेु भएको हो ।
Views: 197