Aamsanchar

धादिङको त्रिपुरासुदरीमा एक वृद्ध दम्पतीको हत्या

Author Image
सोमवार, मंसिर २६, २०७९

धादिङ :  धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका –३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको  धादिङ प्रहरीले जनाएको छ।

उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र  घर एकान्तमा रहेकोले घटना गएरातिको  हो वा अहिलेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरी घटनास्थलमा रहेको थप अनुसन्धान गरिरहेको छ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर