

विर्तामोड नगरपालिकाको नव निर्मित भवन उद्घाटन गर्दै संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगु ।

आईतबार आयोजित नगर विकास योजना सार्वजनिकरण कार्यक्रम मार्फत नगर विकासको लागी आगामी बजेटमा २१ करोड बजेट पनि सार्वजनिक नगरपालिकाले गरेको छ ।

तस्वीरः विनोद पाण्डे(कमल)/आमसंचार

Views: 74

