Aamsanchar

झापा गोल्डकप समापन खेलमा अतिथि र दर्शकको स्वागतकालागि सडक सफाई

Author Image
आइतवार, माघ २३, २०७३

जारी रमपम झापा गोल्डकपको फाईनललाई मध्य नजर गरेर आज वीरता जेसीजको अगुवाईमा वीरता लेडी जेसीज, नेप्लिज टिन्स, गोल्डकप आयोजक लगायत स्थानियहरुवाट विर्ताबजार डोमालाल रंगशाला मार्ग सरसफाई गरिएको छ । 

फोहोर संकलन गर्दै झापा गोल्डकपका अध्यक्ष एवं सहारा नेपाल साकोसका निर्देशक महेन्द्रकुमार गिरी । 

सामुहिक सफाईमा जुटदै रेडक्रस उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटी ।

संस्थाको व्यानर सहित सफाई कार्यक्रममा वीरता जेसीजका अध्यक्ष सञ्जु भारती । 

धुलोको प्रवाह नगरी बाटोमा झाडु लगाउदै वीरता लेडी जेसीज अध्यक्ष नैनकला भट्टराई । 

सफाई कार्यक्रम पस्चात सामुहिक तस्वीरमा नेप्लिज टिन्सका सदस्य सहित सहभागीहरु ।

फोटो : आमसंचार

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर