प्रदेश १ नवनियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्की । कार्की २०७९ मा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा झापा ५ (१)बाट प्रदेश सभा सदस्यमा अत्याधिक मत सहित बिजयी हुनु भएको थियो । उहाँ नेकपा एमाले प्रदेश १ कोसंसदीय दलको नेता समेत हनुहुन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 160