नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एकआपसमा आत्मियता प्रकट गर्दै । नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि बधाई ज्ञापन गर्ने क्रममा पौडेल र दाहालले अंकमाल गरेका हुन ।
Views: 214