Aamsanchar

नेपाली बजारमा हिमालय वाइन

Author Image
बिहिवार, फागुन ५, २०७३

काठमाडौंः

अलोहा हिमालय इन्भेस्टमेन्ट प्रालिले नेपाली बजारमा नया“ वाइन हिमालय वाइन बजारमा ल्याएको छ । ह्वाइट वाइन, रेड वाइन र रोज गरी तीन स्वादमा हिमालय वाइन नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वाइन स्पेनको ला रोजा क्ष्ँेत्रमा उत्पादन गरिएको कम्पनीले जनाएको छ । वाइनको बिक्रीबाट केही प्रतिशत रकम वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेर दुःख पाएका केही कामदारका छोराछोरीको अध्ययन–अध्यापनमा खर्च गरिने कम्पनीका अध्यक्ष दीपेन्द्रप्रसाद प्रधानांगले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर