Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, चैत १६, २०७९

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलामा १  लाख ८ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्याे सुनकाे मुल्य
मङ्गलवार, फागुन १९, २०८२
सुनको भाउ बढ्याे
सोमवार, फागुन १८, २०८२