

झापा विर्तामोड २ मा सञ्चालनमा आउन लागेको हेवन पार्क क्षेत्रमा सन्ध्याकालिन घामको शुन्दर प्रकाशको पोखरीमा, पृष्टभूमिमा कुरुप मडारिएको प्रदुशित ईटाभट्टाको धुवा चिम्नीवाट फैलीदै ।

दुई दशक अघी यस क्षेत्रमा संचालन हुदै आएका ईटाभट्टहरु हाल आएर बढदो सहरीकरणका कारण वातावराण प्रदुशणलाई मध्यनजर गरी केही ईटा उद्योग खुल्ला क्षेत्रमा स्थानतरण पनि हुन थालेको छ ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 153

