Aamsanchar

साहित्यकार झमक कुमारी घिमिरे झापाली द्वारा अभिनन्दित

Author Image
बुधवार, फागुन ११, २०७३

 नागरिक समाजवाट अभिनन्दीत साहित्यकार झमककुमारी घिमिरे।

 उनलाई नगद ५१ हजार राशिसहित बुधबार अभिनन्दन गरिएको हो । उनले जीवन काडाँ हो की फुल भन्ने साहित्य किताव लेखेर मदन पुरस्कारले सम्मानित  व्यक्तित्वहुन ।  झापामा क्रियाशील एक सय भन्दा बढी संघ संस्थाले उनलाई नगद ५१ हजार राशि सहित अभिनन्दन पत्र प्रदान गरेका छन ।    फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 292

प्रतिक्रिया (०)