

प्रधानमन्त्री कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजो बीट भेटवार्ता हुदै । महानिर्देशक डा बरमेजो शनिबार पाँचदिने नेपाल भ्रमणमा आएका थिए ।
फोटो : प्रदीपराज वन्त
Views: 164

