Aamsanchar

यसो गर्दा माछामात्र मर्छन त ?

Author Image
बिहिवार, फागुन १२, २०७३

झापा माईखोला दोमुखामा करेन्ट लगाएर माछामार्दै स्थानियहरु ।

यसरी माछामार्दा मान्छेको जीवननै जोखीममा परेर मृत्यु हुने गरेको घटना थुप्रै छन । यसरी खोलामा करेन्ट लागाउदा माछाको अलवा अन्य जलप्राणी पनि मर्नेहुदा यस्तो कार्यलाई रोक्न नसके पर्यावरणमा परिवर्तनआई भावि जीवन मानिसकालागी कष्टकर बन्न सक्छ ।      फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 122

प्रतिक्रिया (०)