

आज झापाको बिर्तामोडमा आयोजित योग हिप्नोसिस कार्यक्रम उद्घाटन गर्दै डाक्टर योगी विकासानन्द र उहाँकी श्रीमती कमलेश्वरी । विहान ६ बजे देखि सुरु हुने भनेको कार्यक्रम ९ बजे मात्र सुरु भएर ११ बजे समापन भएको थियो ।

फोटो: विनोद पाण्डे/आमसंचार
Views: 185

