Aamsanchar

बिर्तामोडको ट्राफिक व्यवस्थापनमा कामना बैंकको पनि सहभागिता 

Author Image
सोमवार, वैशाख २५, २०८०

बिर्तामोड । कामना सेवा विकास बैंक बिर्तामोड शाखाको तर्फबाट ट्राफिक व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरू हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रमका बिच बिर्तामोडमा ट्राफिक व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले बैंकले  सामाजिक उत्तरदायित्व अन्तरगत १ थान सचेतना बोर्ड र ५ थान डिभाइडर पोल जिल्ला प्रहरी कार्यालय झापालाई हस्तान्तरण गरेको  कामना सेवा विकास बैंक बिर्तामोड शाखाका उमेश पौडेलले जानकारी दिए । 

कामना सेवा विकास बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व  अन्तरगत विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)