झापा- राप्रपा राजेन्द्र लिङदेनले फेसबुकमा लेखेका छन् “ भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु नितान्त आपत्तिजनक छ। तत्काल सरकारको धारणा सार्वजनिक हुन जरुरी छ।”

Views: 547