

बिर्तामोड । गर्मी अत्यधिक बढेका कारण झापाका पालिकाहरुबाट धमाधम विद्यालयमा विदा दिने निर्णय हुन थालेको छ ।

आज (विहिबार) झापाको कचनकवल गाउँपालिका, दमक, अर्जुनधारा, मेचीनगर र बिर्तामोड नगरपालिकाले विद्यालय विदा दिने सूचना जारी गरेका हुन ।

झापाको मौसम ४० डिग्री हाराहारी पुगेको ।


Views: 253

