Aamsanchar

घरको बाहिरी भागमा खागो

Author Image
बिहिवार, फागुन १९, २०७३

झापाको बुधबारे स्थित एक घरको बाहिरी भागमा बसेका खागो ।

जंगलमा रुख र चट्टानमा चाका लगाएर बस्ने महुरी प्रजातिको खागो गाउँ सहरमा पनी धेरै देखिन्छ । फोटो :आमसंचार

Views: 262

प्रतिक्रिया (०)