काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेले माग गरेपछि बजेट पारित गर्न संसदमा मत विभाजन हुने भएको छ।
सभामुख देवराज घिमिरेले मत विभाजनबाट बजेट पारित भएको घोषणा गरेपछि एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले असहमति प्रकट गर्दै नियमावलीको नियम २९ बमोजिम मत विभाजनको माग गरे।
त्यसपछि सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया अघि बढाएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67