Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, असार १५, २०८०

काठमाण्डाै – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर