

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।नतिजाअनुसार २२ हजार ४७५ जनाले ४ जीपीए ल्याएका छन् । यो ४.६३ प्रतिशत हो । गत वर्ष यो संख्या १.९४ प्रतिशत मात्रै थियो ।२०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।
Views: 285

