तराईका २२ जिल्लालाई समेट्ने गरी १५ दिने अभियानमा ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकाली पुगेर टुंगिने छ ।


विर्तामोडमा आयोजित सभामा उपस्थित नेता,कार्यकर्ता र सर्वसाधारण ।


गाडीमाथी तराईका आदीवासीहरुको मौलिक घर ।



यात्रमा झण्डा तोलनले सजाईएको गाडी ।

जीवनको उत्तरार्धमा आशापूर्ण मुहार बनाएर नेताको भाषण सुन्दै एक बृद्धा ।

घाम गर्मीको प्रवाह नगरी भिडको विचभागवाट कार्यक्रम निहाल्दै एक बृद्ध कार्यकर्ता ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 159

