काठमाडौ–एमालेले कञ्चनपुरमा गर्ने भनिएको जनसभा स्थगित गरेको छ ।
सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय आधारभूत विद्यालयमा साँझ जनसभासँगै साँस्कृति कार्यक्रम गर्ने कार्यक्रम थियो तर राजविराजमा भएको घटनाको कारण कार्यक्रम रद्द गरिएको जनाइएको छ ।
तराई मधेश अभियानको बाँकी कार्यक्रमलाई के गर्ने विषयमा कञ्चनरुप नागरपालिकास्थित सशस्त्र प्रहरी क्याम्पमा एमालेको बैठक बसिरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166