नेकपा एमालेले अब आफ्नो मेची–काली राष्ट्रिय अभियान मधेसका जिल्लाहरुमा सञ्चालन नगर्ने भएको छ । सप्तरीमा हिजो भएको झडपमा मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएसँगै एमालेले अब मधेस नजाने निर्णय गरेको हो । पार्टी कार्यालय धुम्बारा
‘पछिल्लो विकसित परिस्थितिका कारण उत्पन्न संवेदनशीलतालाई विचार गरी हामीले आज फागुन २४ गतेदेखि २५ र २६ गते तीन दिन अभियानको कार्यक्रम स्थगित गरेका छौं’, भट्टराईले भने, ‘फागुन २७ गते हेटौँडाबाट हाम्रा अगाडिका कार्यक्रम यथावत् सञ्चालन हुनेछन् र तिनको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 141