

होलीको अवसरमा संस्कृतिक नृत्य प्रस्तुत गर्दै माडवारी महिलाहरु ।
सुक्रबार विर्तामोड अग्रशेन भवनमा आयोजित होली मिलन कार्यक्रम माडवारी सेवा समिति,माडवारी महिला मञ्च,माडवारी युवा मञ्च र माडवारी कन्या मञ्च झापाको संयुक्त आयोजनामा भएको थियो । तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार
Views: 415

