

काठमाडौं भदौ २८ ।
स्वर्गीय सुवास नेम्वाङको पार्थिव शरीरमा पशुपति आर्यघाटमा नेपालको झन्डा ओडायर सम्मान तथा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथमा एमाले अध्यक्ष केपी शर्मा ओली। फोटो :प्रदीप राज वन्त


Views: 74

