Aamsanchar

पिङ खेल्ने क्रममा लडेर १० वर्षीय बालकको घटनास्थलमै मृत्यु

Author Image
बिहिवार, असोज ४, २०८०

धनकुटा – महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो।

बुधबार दिउँसो ४ बजे घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरीको पिङ बनाइ खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालले जानकारी दिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर