

धार्मिक र जैबिक विविधताले भरीपूर्ण भएको माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको माइपोखरी र सुलुबुङ गाविसको संगम चूचूरो डाडाँमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौ कुने पोखरी हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरी मेची राजमार्गको विव्ल्याँटे बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्छ । यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पर्यकटहरु धेरै गुग्ने गर्दछन ।

तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 139

