


विर्तामोड हनुमान सेन्ट्रल माथिल्लो तलामा रहेको मोवाईल ग्यालरीले गत असोजवाट सुरु गरेको मोवाईल ग्यालरी मासिक उपहार योजना अन्तरगत फागुन महिनाको भाग्मानी प्रथम उपहार विजेता विर्तामोड निवासी गंगा अन्सारीलाई १२ हजार मुल्य बरावरको हुवाए मोवाल हस्तान्तरण गर्दै ग्यालरीका संचालक प्रकाश सुवेदी ।
Views: 166

