Aamsanchar

अण्डामा मिसाए मानव वीर्य, नतिजा अचम्मित

Author Image
बिहिवार, चैत ३, २०७३

संसारभरी मानिसहरु अचम्मका अनुसन्धान गर्दै आएका छन् । तर रुसका एक व्यक्तिले जुन प्रयोग गरेका छन् त्यसको जुन परिणाम सार्वजनिक भयो त्यसले सबैलाई अचम्मित बनाएको छ ।

रुसका एक व्यक्तिले मानव वीर्य र अण्डाको सम्मिश्रणको कस्तो नतिजा आउला भन्ने विषयमा अनुसन्धान गरेका छन् । सबैभन्दा पहिले उनले सूईको माध्यमले आफ्नो वीर्यलाई अण्डामा हालिदिए र करिब १० दिनसम्म त्यसलाई कन्टेनरमा राखिदिए । त्यसपछि उनले अण्डा फुटाएर एउटा कचौरामा हाले । अण्डा भित्रबाट जे निस्कियो, त्यो देखेर उनी आफैं अचम्ममा परे ।

सबैभन्दा पहिले अण्डाबाट केही तरल पदार्थ निस्कियो त्यसपछि एउटा अचम्मको जीवको आकार देखियो जुन पहिला देखिएको थिएन ।

अनुसन्धान गर्ने व्यक्तिका अनुसार यस्तो प्रकारको जीव विशेषगरी फिल्ममा देख्न पाइन्छ जुन मानव र जनावरको ‘मिक्स ब्रिड’ हुन्छ । इन्टरनेटमा पनि यो अनुसन्धान निकै भाइरल भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)