काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ।
कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको नतिजा अनुसार ९ प्रतिशत मात्रै उत्तीर्ण भएको आयोगका अध्यक्ष मधुकुमार रेग्मीले जानकारी दिए। उनका अनुसार ९१ प्रतिशत फेल भएका छन्।
निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए। जसमा जम्मा १३ हजार ७ जना पास भएको रेग्मीको भनाइ छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 91