Aamsanchar

मलामी जाने बारेको सूचनाः लक्ष्मीनारायण वंशलको निधन

Author Image
मङ्गलवार, चैत २२, २०७३

स्वर्गीय भीकम्चन्द वंशलका छोरा इलाम घर भई हाल बिर्तामोडमा बसोबास गरिरहेका लक्ष्मीनारायण वंशलको ८३ वर्षको उमेरमा आज बिहान ४ः३० बजे निधन भएको हुँदा आज दिउँसो कनकाई माईमा गरिने दाहासंस्कार कार्यका लागि २ बजेसम्ममा बिर्तामोडको भद्रपुर रोडस्थित बृद्धाश्रम छेउमा भेला भइदिनुहुन छरछिमेकी, आफन्तजन लगायत सम्पूर्णमा अनुरोध गरिन्छ ।
श्रीमतीः कलावतीदेवी वंशल
छोराहरुः श्याम वंशल,

रोतास वंशल,

पप्पु वंशल र

दिलीप वंशल
भद्रपुर रोड बिर्तामोड झापा

Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर