Aamsanchar

मेचीले मनायो ४० औं बार्षिककोत्सव

Author Image
शनिवार, चैत २६, २०७३

मेहनतको फल   शिवसताक्षी नगरपालिका १० माईधार स्थित मेची ईङलिस बोर्डीङ स्कुलको ४० औं बार्षिककोत्सव समारोहमा बर्ष सम्मानित शिक्षकको रुपमा सम्मान ग्रहण गर्दै विद्यालयकी शिक्षक मञ्जु प्रसाई । सम्मान पत्र प्रदान गर्दै संस्थापक प्रधानाध्यापक भिम भट्टराई र सहायक प्रधानाध्यापक सूर्य अधिकारी अग्रभागमा । फोटो : विनोद पाण्डे(कमल)/पूर्वाञ्चल

Views: 160

प्रतिक्रिया (०)