Aamsanchar

बिर्तामोडबाट नक्कली प्रहरी पक्राउ

Author Image
सोमवार, चैत २८, २०७३

विर्तामोड,

आफुलाई प्रहरी हुँ भन्दै हिड्ने एक नक्कली प्रहरीलाई झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा झापाको मेचीनगर–७ का २५ का देवराज राईरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिएका छन् ।
उनका अनुसार बिर्तामोड बजारमा रहेका बिभिन्न पसल तथा होटलहरुमा सादा पोशाकको प्रहरी हुँ भन्दै होटल तथा पसलमा पैसा माग्ने गरेको गोप्य सुचनाको आधारमा उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका राईलाई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर